YouTube Link

युनाइटेडका फरवार्ड काभानीलाई तीन खेलको प्रतिबन्ध

Facebook Link

काठमाण्डाै : म्यानचेस्टर युनाइटेडका फरवार्ड इडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्धसहित आर्थिक जरिवाना गरिएको छ ।

युनाइटेडका फरवार्ड काभानीलाई सामाजिक सञ्जालमा आपत्तिजनक शब्द पोस्ट गरेको भन्दै तीन खेलको प्रतिबन्धसहित १ मिलियन पाउण्ड आर्थिक जरिवाना गरिएको हो ।

काभानीले अपमानजनक र अनुचित शब्द उपयोग गरेकाे आरोपमा फुटबल एसोसियनले दोषी ठहर गरेको छ ।

काभानीले गएको नोभेम्बर २९ मा साउथह्याम्टन विरुद्ध गोल गरेपछि सामाजिक सञ्जालमा एक आपत्तिजनक पोस्ट गरेका थिए ।

विवादमा आएपछि काभानीले पोस्टलाई हटाएर माफीसमेत मागेका थिए ।

प्रतिबन्ध र जरिवानापछि काभानीले शिक्षाको कार्यक्रम लिन अनिवार्य गरिएको छ ।

काभानीको प्रतिबन्ध तत्काल लागू हुने बताइएको छ । जसका कारण काभानीले नयाँ वर्षको दिनको प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेल गुमाउनेछन् ।

यस्तै, ईपीएल कपको सेमिफाइनलमा म्यानचेस्टर सिटी र एफ ए कपको तेस्रो चरणको खेलमा वाटफोर्डविरुद्ध काभानी सहभागी हुने छैनन् ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a4%be%e0%a4%b9%e0%a4%a8%e0%a4%be-%e0%a4%a8/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...