YouTube Link

आज लुम्बिनी र कर्णाली तथा एपीएफ र प्रदेश २ खेल्दै

Facebook Link

 

 

काठमाण्डौ: प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी ट्वान्टी क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । दाङको देउखुरी मैदानमा बिहान साढे ९ बजेपछि कर्णाली प्रदेश र लुम्बिनी प्रदेश खेल्नेछन् । लुम्बिनी प्रदेश लगातार दोस्रो जितको खोजीमा हुनेछ भने कर्णाली प्रदेश पहिलो जितको खोजीमा हुनेछ । लुम्बिनी प्रदेशले पहिलो खेलमा हिजो प्रदेश २ लाई हराएको थियो ।

 

कर्णाली प्रदेश भने एपीएफसँग पराजित भएको थियो । यस्तै आजै दिउँसो एपीएफ र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ । एपीएफ पनि लगातार दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रनेछ । प्रदेश २ भने पहिलो जितको खोजीमा हुनेछ । दुई समूहमा विभाजन गरिएको यो प्रतियोगिताका शीर्ष २ टिम सेमिफाइनल पुग्नेछन् ।

 

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%9f%e0%a5%87%e0%a4%a1%e0%a4%b2%e0%a5%87-%e0%a4%85/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...