Texas College
YouTube Link

स्पेनिस ला लिगाः पहिलो एल क्लासिकोमा मड्रिडद्वारा बार्सिलोना पराजित

Facebook Link

एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।

सिजनको पहिलो एल क्लासिकोमा रियल विजयी भएको हो ।

सिजनको पहिलो एल क्लासिकोमा रियलले ३–१ को जित निकाल्यो ।

रियलको जितमा फेडेरिको भालभर्दे, सर्जियो रामोस र लुका मोड्रिचले गोल गरे । बार्सिलोनाका अंसु फातीले १ गोल फर्काए ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा पाचौं मिनेटमा भालभर्देले गोल गर्दै रियललाई अग्रता दिलाए ।

८औं मिनेटमा फातीले बराबरी गोल फर्काए । तर रियलले त्यसपछि थप दुई गोल गर्यो ।

६३औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २–१ को अन्तरमा ल्याए ।

मोड्रिचले ९० औ मिनेटमा गोल गर्दै सिजनको पहिलो एल क्लासिकोमा जित सुनिश्चित गरे ।

जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ६ खेलमा १३ अंक जोडेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...