YouTube Link

आईपीएल क्रिकेटमा सुपर ओभरमा रोयल च्यालेन्जर्स बैंग्लोरको जित

Facebook Link

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले दोस्रो जित हात पारेको छ ।

मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंग्लोरले तेस्रो खेलमा दोस्रो जित हात पारेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको मुम्बईले कायरन पोलार्डको ५ र हार्दिक पाण्ड्याको २ रनको मद्दतमा ७ रन बनायो ।

८ रनको लक्ष्य पछ्याएको बैंग्लोरलाई एवी डेभिलियर्सले एक चौका र विराट कोहलीले एक चौका हान्दै जिताए । कोहलीले २ बलमा ४ तथा एवीडीले ४ बलमा ६ रन बनाए ।

यो संस्करणको आईपीएलको यो दोस्रो सुपर ओभर हो । यसअघि दिल्ली क्यापिटल्सले किंग्स ११ पञ्जाबलाई सुपर ओभरमा पराजित गर्दै खेल जितेको थियो ।

बैंग्लोरले दिएको २०२ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा २०१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

यसअघि खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो बनाएको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...