Rajshow Bivag

स्पेनिस ला लिगा फुटबलमा बेटिसमाथि रियाल मड्रिडको संघर्षपूर्ण जित

Departmant of helth services

एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ ।

दश खेलाडीमा सिमित बनेको रियाल बेटिसमाथि रियाल मड्रिडले ३–२ गोल अन्तरको जित दर्ता गरेको हो । रियलको नयाँ सिजनको लालिगामा पहिलो जित समेत हो ।

रियलको जितमा फेडेरिको भाल्भर्डे र कप्तान सर्जियो रामोसले एक एक गोल गरे भने एउटा गोल आत्मघाती गोलको उपहार पाएको हो । पराजित घरेलु टोली बेटिसका निम्ति आईसा मान्डि र विलियम कार्भाल्होले एक एक गोल गरेका थिए ।

जितसँगै रियल मड्रिडले २ खेलबाट तालिकामा ३ अंक जोडेको छ । बार्सिलोनाले आईतबार राति भिल्ला रियलसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ ।

शनिबार राति नै भएका अन्य खेलमा रियल सोसिडाडले इल्चेमाथि ३–० को जित दर्ता गर्यो । गेटाफेले आल्भेससंग र भ्यालेन्सियाले ह्युस्कासंग बराबरी खेल्दै अंक बाँडे ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...