YouTube Link

इण्डियन प्रिमियर लिग अन्तर्गत आज कोलकत्ता र हैदरावाद खेल्दै

Facebook Link

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज कलकत्ता नाइट राईडर्स र सनराईजर्स हैदराबादबीच प्रतिष्पर्धा हुँदैछ ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पाउने आठ बजे सुरु हुनेछ ।

पहिलो खेलमा पराजित भएका दुबै टोली जित हात पार्ने लक्ष्य सहित मैदान उत्रनेछन् । पहिलो खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरसँग १० रनले पराजित भएको थियो । यस्तै कोलकत्ताले पनि पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनको पराजित भएको थियो ।

पहिलो जितको खोजिमा रहेको हैदराबादका लागि डेभिड वार्नर, मनिस पाण्डे, विजय संकरले पनि हैदराबादको प्लेइङ ११ मा स्थान बनाउनेछन् ।

कोलकत्ताका लागि विदेशी कोटाका खेलाडी सुनिल नराईन, आन्द्रे रसेल र प्याट कमिन्स खेल्ने लगभग निश्चित छ । यस्तै शुभमन गील, दिनेश कार्तिक र नितिश राना माथि पनि केकेआर ब्याटिङमा हदसम्म निर्भर रहने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...