YouTube Link

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीको सहज जित

Facebook Link

एजेन्सीः म्यान्चेष्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा जित सहित नयाँ सिजनको सुरुवात गरेको छ ।

सिटीले उल्भ्सलाई ३–१ गोल अन्तरले पराजितको हो । सिटीको जितमा केभिन डी ब्रुइन, फिल फोडिन र ग्याब्रियल जिससले एक एक गोल गरे ।

उल्भ्सका राउल जिमेनेजले एक गोल फर्काए । ब्रुइनले २० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए । फोडिनले ३२ औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे ।

घरेलु टोलीका जिमेनेजले ७८ औं मिनेटमा गोल गर्दै उल्भ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा जिससले सिटीका लागि तेस्रो गोल गरेका थिए ।

सिटीका फोडिन र स्टर्लिङको गोलको राम्रा प्रयासलाई उल्भ्सका गोलकिपर रुइ पेट्रिकियोले बचाएका थिए ।

सिटीले लिगको पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ । उल्भ्सले लिगको दोस्रो खेलमा भने हार ब्यहोरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...