YouTube Link

ईङ्ग्ल्याण्ड र पाकिस्तानबीचको पहिलो टि-२० खेलको श्रृंखला आजबाट शुरु हुँदै

Facebook Link

एजेन्सी: ईङ्ग्ल्याण्ड र पाकिस्तानबीचको तीन टेष्टको श्रृंखला पश्चात् टि-२० खेलको श्रृंखला आजबाट शुरु हुँदैछ ।

ईङ्ग्ल्याण्ड र पाकिस्तानले एक अर्कासँग १५ महिनापछि पहिलो टि-२० खेल खेल्न लागेको हो ।

यी दुईबीच खेलिने तीनवटै टि-२० खेल म्यान्चेस्टरमा हुनेछ ।

श्रृंखलाका सबै खेलहरू म्यानचेस्टरमा २८, ३० अगस्ट र १ सेप्टेम्बरमा हुनेछन् ।

गत वर्ष मेमा कार्डिफमा भएको एक मात्र टी-२० मा ईङ्ग्ल्याण्डले पाकिस्तानलाई ७ विकेटले हराएको थियो ।

बिगत ४ बर्षमा पाकिस्तानले ईङ्ग्ल्याण्डमा कुनै टी-२० श्रृंखला जितेको छैन ।

पाकिस्तानलाई ४ बर्षपछि ईङ्ग्ल्याण्डलाई घरमा टि-२० श्रृंखला हराउने मौका छ ।

दुई देशले हालसम्म १५ टी-२० खेल खेलेका छन् । जसमा पाकिस्तानले ४ तथा ईङ्ग्ल्याण्डले १० खेल जितेको छ । एक खेल बराबरी खेलेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...