YouTube Link

राष्ट्रिय खेलकुद परिषदको छानबिन उपसमितिको बैठक सम्पन्न

Facebook Link

काठमाडौं: राष्ट्रिय खेलकुद परिषदको “१३औँ साग ब्याडमिन्टन खेल सामग्री खरिद वितरणमा अनियमितता तथा अनियमित रुख कटान सम्बन्धि छानबिन उपसमिति”को पहिलो जुम बैठक सम्पन्न भएको छ ।

परिषद्का सदस्य गोविन्द प्रसाद भट्टराईको संयोजकत्वमा गठित ५ सदस्यीय उक्त बैठकबाट परिषदबाट प्राप्त कार्यदेश बमोजिम बसेको उपसमितिको बैठकबाट छानबिन कार्यको TOR निर्माण, छानबिन कार्यलाई विभिन्न चरणहरुमा बाँढेर अगाडि बढाईने र सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ ।

साथै, सरोकारवालाले उल्लेखित छानबिन सम्बन्धि कुनै गुनासो, सुझाव, निवेदन लगायत प्रमाण कागजात पेश गर्न सात दिन (यहि भदौ १२ गते सम्म) को समय दिने समेत निर्णय गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...