भारतका पाँच हक्की खेलाडीमा कोरोना संक्रमण भेटियो
वि.सं.२०७७ साउन २४ शनिवार २२:३७
1.6K
shares
काठमाडौं: भारतका पाँच हक्की खेलाडीलाई कोरोना संक्रमण देखिएको छ ।
हक्कीका कप्तान मनप्रित सिंहसहितका खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।
मनप्रितलाई कोरोनाको लक्षण देखिएपछि दर्जन बढी खेलाडीको दाहोर्याएर परीक्षण गरिएको थियो ।
घरबाट बैंग्लोर आउने क्रममा उनीहरूलाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
वि.सं.२०७७ साउन २४ शनिवार २२:३७




















