YouTube Link

खेल पत्रकार तिमिल्सिना माथि गणेश थापाको अभद्र ब्यवहार

World Cup 2026
Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा अभिषेब थापाले समाचार संकलनको क्रममा खेल पत्रकार प्रकाश तिमिल्सिनामाथि अभद्र ब्यवहार गरेका छन् ।

समाचार संकलनका निम्ति टेलिफोन सम्पर्क गर्दा एन्फाका पूर्व अध्यक्ष थापाले पत्रकार तिमिल्सिनामाथि अभद्र ब्यवहार गरेका हुन् । पत्रकार तिमिल्सिनामाथि थापाले गरेको ब्यवहार प्रति खेलकुद पत्रकारहरुको साझा संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले ध्यानाकर्षण भएको बताउँदै घटनाप्रति भत्र्सना समेत प्रकट गरेको छ ।

मञ्चले विज्ञप्ति जारी गर्दै पत्रकारहरुको भौतिक सुरक्षा प्रति यस घटनाले मञ्चको गम्भिर ध्यानकर्षण भएको उल्लेख गरेको छ । मञ्चले घटनाप्रति नेपाल सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एआईपीएस एसियाको समेत ध्यानाकर्षण गराएको जनाएको छ । नञ्चले यसस्ता घटना आगामी दिनमा नदोहोरियोस् भन्दै सम्पुर्ण पत्रकारहरुको सुरक्षाको माँग गर्दै नेपाल सरकारको ध्याकर्षण समेत गराएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...