YouTube Link

बुन्डेसलिगामा पेडरबर्नमाथि डर्टमण्डको शानदार जित

Facebook Link

एजेन्सीः बुन्डेसलिगाको दोश्रो खेलमा बोरुसीया डर्टमण्डले घरेलु टिम पेडरबर्नमाथि ६–१ को सहज जित जित निकालेको छ । जेडन सान्चोको दोश्रो हाफको ह्याट्रिक गोलको मद्दतमा डर्टमण्डले दोश्रो स्थानलाई मजबुत बनाएको छ ।

खेलको दोश्रो हाफमा डर्टमण्डले आक्रामक खेल पस्कदै अंक तालिकाको आफ्नो दोश्रो स्थानलाई थप मजबुत बनाएको हो । यी दुईबिचको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । खेलको ५४औं मिनटमा थोर्गन हजार्डले गोल गर्दे डर्टमण्डको गोलको खाता खोलेका थिए । यसको तिन मिनट नबित्दै ५७औं मिनटमा सान्चोले आफ्नो ब्यक्तिगत पहिलो गोल गर्दै डटमण्डलाई २–० को अवस्थामा पुर्याए । यसपछि ७२औं मिनटमा पेडरबर्नका लागि डर्टमण्डका पूर्व डिफेन्डर उवी हुनिमिएरले पेनालटीमा गोल गर्दै गोल अन्तर २–१ मा पुर्याए ।

खेलको ७४औं मिनेटमा सान्चोले १८ यार्डबाट गरेको प्रहार गोलमा परिणत भयो । ८५औं मिनेटमा हकिमीले डटमण्डका लागि चौथो तथा ८९औं मिनटमा सब्स्टिट्युड खेलाडी मार्सेल स्मेल्जरर्ले कसेल विट्सेलको क्रसलाई सदुपयोग गर्दै गोलमा परिणत गरे । यसपछि निर्धारित समयपछि थपिएको ईन्ज्युरी टाईमको पहिलो मिनटमा सान्चोले गाउल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । जितसँगै डर्टमण्डले वायर्नसँगको अंक दूरी सातमा घटाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...