YouTube Link

भिडियो कन्फ्रेन्स मार्फत फिफा कंग्रेस बैठकको तयारी

Facebook Link

एजेन्सीः विश्व फुटबलको सर्वोच्च निकाय फिफा कंग्रेसको बैठक सेप्टेम्बर १८ मा बस्ने टुङ्गो लागेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण जुन ५ मा निर्धारण गरिएको फिफा कंग्रेस तीन महिना पछाडी सारिएको थियो ।

फिफाले ७०औं कंग्रेस बैठक जुन ५ बाट सारेर सेप्टेम्बर १८ मा लगेको थियो । बैठक ईथोपियाको अदीस अबाबामा बस्ने पक्का गरिएको थियो । कोरोनाका कारण बिग्रदो स्वास्थ्य अवस्था र ह्वाई उडानमा अधिकांश देशले लगाएको प्रतिबन्धले बैठक सार्नु परेको फिफाले जनाएको थियो । तर फिफाले अब सेप्टेम्बर १८ को निर्धारण गरेको मितिमै फिफा कंग्रेस बैठकको आयोजना गर्ने पक्का गरेको छ ।

फिफाले आफ्ना बार्षिक कार्यक्रम पारित गर्नुपर्ने भएकाले सेप्टेम्बर १८ मै बैठक आयोजना गर्ने भएको हो । सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले फिफाले भिडियो कन्फ्रेन्समार्फत साधारण सभा आयोजनाको तयारी गरेको छ । सम्बन्धित देशका प्रतिनिधि भिडियो कन्फ्रेन्समार्फत फिफा कंग्रेस बैठकमा जोडिनेछन् ।

बैठकले फिफाको बार्षिक कार्यक्रम पारित गर्नुका साथै बजेट, निलम्बन, नयाँ सदस्यता लगायतका विविधि बिषयमा निर्णय गर्नेछ । कोरोनाकै महामारीका कारण फिफाले आफ्ना अधिकांश फुटबल कार्यक्रम स्थगित गरेको छ । फिफाले युरोकपदेखि विभिन्न उमेर समुहका विश्वकपको मिति तत्काललाई स्थगित गरेको जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...