YouTube Link

फिफाले दिने सबैभन्दा ठूलो सम्मान ‘फिफा दि बेस्ट’ अवार्ड रद्द

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सीः विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान ‘फिफा दि बेस्ट’ को यस वर्षको संस्करण रद्द गरेको छ । ‘फिफा दि बेस्ट’ यस वर्षको सप्टेम्बरमा घोषणा गर्ने कार्यक्रम थियो । तर फिफाले कोरोना भाईरस महामारीका कारण यस वर्षको अवार्ड कार्यक्रमम रद्द भएको घोषणा गरेको हो ।

अवार्ड रद्द भएसँगै यस वर्षको अवार्डमा लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डो मध्येको कसैको नाम उल्लेख हुने छैन । फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले कोरोनाको संक्रमण देखापरेको समयदेखि नै कुनैपनि गतिविधि बुद्धिमतापूर्वक गरिने बताउँदै आएका थिए ।

फिफाले यसअघि नै आफ्ना ठूला प्रतियोगिताहरु मध्येका अन्डर २० र १७ महिला विश्वकपलाई आगामी वर्षको फेब्रुअरीसम्मका लागि स्थगित गरिसकेको छ । फिफाले यसै वर्षको डिसेम्बरका लागि तय भएको क्लब विश्वकप भने सारेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...