YouTube Link

डोनारुम्माले फ्रेन्च लिग वानमा रिम्सविरुद्ध पीएसजीबाट डेब्यु गर्ने

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सीः इटलियन गोलकिपर गिआनलुइजी डोनारुम्माले फ्रेन्च लिग वानमा रिम्सविरुद्धको खेलमा पीएसजीबाट डेब्यु गर्ने बताइएको छ ।

पेरिस सेन्ट जर्मन (पीएसजी) को टिममा नियमित खेल्नका लागि दुई गोलकिपर केलर नाभास र गिआनलुइजी डोनारुम्मा बिच प्रतिस्पर्धा हुने देखिएको छ ।

विश्व फुटबलमा नाभास धेरै पहिले उत्कृष्ट गोलकिपरको रुपमा स्थापित भैसकेका छन् ।

उनी केही सिजन अघि स्पेनिश क्लब रियल मड्रिडबाट फ्रेन्च क्लबमा आवद्ध भएका हुन् ।

डोनारुम्माको चार्चा भने इटलीले युरोकपको उपाधि जितेसँगै चुलिएको हो ।

उनले इटलीलाई युरोकपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएका थिए ।

यसैको उकृष्ट प्रर्दशनले २०१८को विश्वकपमा क्वालिफाईन हुन नुकेको ईटलीले उपाधि जितेको थियो ।

युरोकप पछिको प्रदर्शनबाट प्रभावित भएर पिएसजीले उनलाई फ्रि ट्रान्सफर मार्फत अनुबन्ध गरेको हो ।

यस सिजन पिएसजीका लागि नाभासले शुरुवाती तिन खेलिसक्दा डोनारुम्माले भने टिमका लागि डेब्यु गरेका छैनन् ।

टिमको नियमित सदस्य बन्ने लक्ष्यमा आफु रहेको बताउँदै डोनारुम्माले नाभाससँग प्रतिश्पर्धाका लागि तयार रहेको बताएका छन् ।

‘पीएसजीले मलाई चाहेको हो र म सँग सम्पर्क गरेको हो,म प्रतिस्पर्धा देखि डराउँदिन’

‘नाभास राम्रो गोलकिपर हुन् तर म यहाँ खेल्नका लागि आएको हुँ र प्रतिश्पर्धा हामी दुबैको लागि राम्रो हुनेछ ।

akhabarnepal.com

प्रतिश्पर्धाले मलाई उत्कृष्ट प्रदर्शन गर्न झन मद्धत गर्नेछ’ डोनारुम्माले भनेका छन् ।

डोनारुम्माले रिम्सविरुद्धको खेलमा पीएसजीका लागि डेब्यु गर्ने बताइएको छ ।

यो पनि पढ्नु होस्ः फिफाले अफगान महिला फुटबल टाेलीलाई आपतकालीन उद्धारको आग्रह

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...