YouTube Link

फिफाले अफगान महिला फुटबल टाेलीलाई आपतकालीन उद्धारको आग्रह

उद्धारका लागि केही राष्ट्रलाई आग्रह गर्दै पत्राचार

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: फुटबलको सर्वोच्च निकाय फिफाले अफगान महिला फुटबल टोलीका सदस्यहरूलाई आपतकालीन उद्धार गर्नुपर्ने बताएको छ ।

फिफाले अफगान टोलीका सदस्यहरूलाई उद्धारका लागि केही राष्ट्रलाई आग्रह गर्दै पत्राचार समेत गरेको छ ।

तालिबान समूहले राजधानी शहर काबुल नियन्त्रणमा लिएपछि फुटबल टोलीका सदस्य भयवित त्रसित छन् ।

खेलाडीको सङ्गठन फिफा प्रोले समेत खेलाडी उद्धारमा सहयोगका लागि अपिल गरेको छ ।

अफगानिस्तानको राष्ट्रिय महिला टोलीका पूर्व–कप्तान खालिदा पोपलले खेलकुद निकायलाई खेलाडीको सुरक्षामा पनि ध्यान दिन आग्रह गरेकी थिइन् ।

तालिबानको शासनमा अफगानिस्तानमा छुट्न पुगेकाले कठिन समस्याको सामना गर्नु पर्ने उनले बताएकी छन् ।

तालिबानले नियन्त्रणमा लिएदेखि अधिकांश खेलाडी लुकेर बस्नुपरेको जनाइएको छ ।

यो पनि पढ्नु होस्ः एएसबीसी च्याम्पियनसिपको सेमिफाइनलमा छिरिङ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...