Rajshow Bivag

सितोरियो कराँते संघका सिनियर खेलाडीलाई आर्थिक सहयोग

भरतपुर क्यानसर हस्पिटलमा उपचाररत

Departmant of helth services

काठमडौंः नेपाल कराँते महासंघ राष्ट्रिय रेफ्री कमिटीले सितोरि-यो कराँते संघका सिनियर खेलाडी तथा राष्ट्रिय निर्णायक जसबहादुर पुनलाई आर्थिक सहयोग गरेको छ ।

निर्णायक पुन केही दिन देखि भरतपुर क्यानसर हस्पिटलमा उपचाररत छन् ।

राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपाली र सहसंयोजक महेश रञ्जितको पहलमा रकम स‌कलन गिरएकाे थियाे ।

राष्ट्रिय रेफ्री सचिन चौलागाई र साईला घमालले सहयोगि माहनुभावबाट रकम संकलन गरेका थिए ।

akhabar nepal.com
तस्विर स्राेत:सिचन चाैलागाइ

संकलन गरिएकाे रकम निर्णायक पुनको छोरा राजीव पुनलाई आईएममी मार्फत मंगलवार रकम हस्तन्तरण गरिएको रेफ्री सचिन चौलागाईले बताएका छन् ।

यो पनि पढ्नु होस्ः

फ्रान्सको फुटबल क्लब पिएसजीसँग मेस्सीकाे सम्झौता सफल भएकाे छ

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

वि.सं.२०८१ वैशाख २२ शनिवार २२:०८

  काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले एक दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम...

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...