YouTube Link

फ्रान्सको फुटबल क्लब पिएसजीसँग मेस्सीकाे सम्झौता सफल भएकाे छ

मेस्सीले दुई वर्षको लागि सम्झौता

Facebook Link

एजेन्सीः फ्रान्सको फुटबल क्लब पिएसजीसँग मंगलवार अर्जेन्टीना तथा पूर्व बार्सीलोनाका कप्तान लियोनल मेस्सीले दुई वर्षको लागि सम्झौता गरेका छन् ।

मेस्सीले गता आईतवार बार्सीलोनाबाट औपाचारिक विदा लिएको थिए ।

फ्रेन्च लिग वान क्लब र स्टार मेस्सीबिच तीन वर्षको सम्झौतामा सहमति भएको हो ।

पिएसजीमा मेस्सीको जर्सी नम्बर ३० हुनेछ ।

सम्झौता अनुसार तेस्रो वर्षमा उनी अर्को क्लब जान पाउने छन् ।

२१ वर्षपछि स्पेनिस क्लब बार्सिलोनाबाट बिदा भएका मेस्सीले हालसम्म १० नम्बरको जर्सी लगाउँदै आएका थिए ।

पिएसजीमा १० नम्बरको जर्सी नेइमारले लगाउँदै आएका छन् ।

नेइमारले १० नम्बर जर्सी दिन तयार भए पनि मेस्सीले ३० नम्बरको जर्सी लगाउने भएका हुन् ।

पिएसजीले मेस्सीको ३० नम्बर जर्सी लगाएको भिडियो सार्वजनिक गरेको छ ।

मेस्सीले नेइमारले गरेको १० नम्बर जर्सीको प्रस्ताव अस्वीकार गरि आफ्नो खेल जीवनको सुरुवाति चरणको ३० नम्बर जर्सी लगाउने निर्णय गरेका हुन् ।

बार्सिलोनाबाट डेब्यु गर्दा ३० नम्बरको जर्सी लगाएका थिए ।

मेस्सीले सन् २००६/०७ मा जर्सी नम्बर १९ लगाएका थिए ।

त्यसतै सन् २००८ मा रोनाल्डिन्हो बाहिरिएपछि मात्रै मेस्सीले १० नम्बरको जर्सी लगाएका थिए ।

फ्रान्सको फुटबल क्लबमा पनि मेस्सीले ३० नम्बरकाे जर्सीबाट सुरुवात गर्ने भएका छन् ।

यो पनि पढ्नु होस्ः

राष्ट्रिय खेलकुद परिषद्ले फुटबल विवादबारे छानबिन समितिले चार जनासँग बयान लिइने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...