YouTube Link

कृषि विकास बैंकले कृषि सामग्री र उपकरण हस्तान्तरण

Facebook Link

काठमाडौं:  कृषि विकास बैंक भरतपुर शाखा कार्यालयले भरतपुर–२५ स्थित युवा आधुनिक सामुहिक खेती फर्मलाई कृषि सामग्री र उपकरण हस्तान्तरण गरेको छ। बैंकले आफ्नो सामामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त फर्मलाई कृषि सामग्री र उपकरण हस्तान्तरण गरेको हो ।

बैंकले उक्त फर्मलाई १८० थान क्रेट, १८ थान आटोमेटिक स्प्रे मेसिन तथा १ थान डिजिटल काँटा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो। ती सामग्री कृषि विकास बैंक सञ्चालक सञ्जीव पौडेलले फर्मका अध्यक्ष लेखनाथ भुसाललाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा कृषि विकास वैंक प्रदेश कार्यालय वीरेन्द्रनगरका निर्देशक कृष्ण नकर्मी, वरिष्ठ शाखा प्रमुख सञ्जीवकुमार उप्रेती, कृषि विकास वैंक शाखा कार्यालय भरतपुरका प्रबन्धक दिनेशबाबु नेपाल, समूहमा आवद्ध कृषक सदस्यहरु, स्थानीय एवं बैंकका कर्मचारीको उपस्थिति थियो।

यो पनी पढ्नुहोस् :

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...