YouTube Link

विश्वका टप टेन वेबसाइटमा गुगल सर्च गर्ने धेरै

Facebook Link

विश्वभरबाट चलाइने वेबसाइटहरुमा सबैभन्दा लोकप्रिय वेबसाइट कुन होला ? समाचार, मनोरञ्जन तथा बिभिन्न प्रकारको सञ्जालमा जोडिन हामी वेबसाइटमा जोडिने गरेका छौ । २०२० जनवरी १ मा विश्वका शीर्ष वेबसाइटको नयाँ सूची सार्वजनिक गरेको सिमिलर वेबले सन् २०१९ को ट्राफिक डाटा अनुसार टपटेन वेबसाइटहरु निकालेको छ । यी वेबसाइटहरु प्रत्येक महिना औसतमा १ खर्ब ६५ अर्ब ५० करोडभन्दा बढि पटक हेरिएको छ ।
विश्वका टप टेन वेबसाइट यस प्रकार छन्
१. गुगल
२. युट्युब
३. फेसबुक
४. बाइदु
५. ट्वीटर
६. इन्स्टाग्राम
७. विकिपिडिया
८. एक्सभिडियोज डटकम
९. एक्सएनएक्सएक्स डटकम
१०. पोर्नहब डटकम

यस्तै याहु डटकम ११ औं, अमेजन डटकम १४औं, नेटफ्लिक्स डटकम १९ औँ र रेडिट डटकम २० औँ नम्बरमा छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...