शारडा ग्रपले एनपिएलका उत्कृष्ट नेपाली खेलाडीलाई गाडी पुरस्कार दिने
काठमाडौं: मंसिर १५ गतेदेखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने... पुरा समाचार
हेर्नुहोस् आज २०८१ मंसिर १२ गते बुधबार तपाईको राशिफल
मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतीहरूका लागि समय निकै... पुरा समाचार
पहाडी भू-भागमा आंशिक बदली, तराईका थोरै स्थानमा हल्का हुस्सु
काठमाडौं: पश्चिमी वायुको प्रभावका कारण हाल देशको पहाडी भू-भागमा आंशिक बदली छ । बाँकी भू-भागमा मौसम... पुरा समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्वजनिक
काठमाडौं: चार दिन पछि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट दर सार्वजनिक गरिएको छ ।... पुरा समाचार
हेर्नुहोस् आज २०८१ मंसिर ११ गते मंगलबार तपाईको राशिफल
मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ रोकिएका काम पुन: प्रारम्भ... पुरा समाचार
नेपाल प्रहरीका ८ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस
काठमाडौं: नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा बढुवाका लागि सिफारिस... पुरा समाचार
तराईका थोरै स्थानमा हुस्सु, पहाडी भू-भागका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान
काठमाडौं: देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक... पुरा समाचार
इच्छाकामनास्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौं: नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामनास्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार... पुरा समाचार
हेर्नुहोस् आज २०८१ मंसिर १० गते सोमबार तपाईको राशिफल
मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ लोकाचारका लागि अनावश्यक वस्तुका... पुरा समाचार
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क लाग्ने, के-के छन् सुविधा ?
काठमाडौं: सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक... पुरा समाचार
२८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस
काठमाडौं: संघीय प्रोवेसन तथा प्यारोल बोर्डले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ । प्यारोल... पुरा समाचार
पार्टी पुनर्गठन ११ वर्षमा प्रवेश गरेको अवसरमा नेकपाको जनसभा हुँदै
काठमाडौं: पार्टी पुनर्गठन ११ वर्षमा प्रवेश गरेको अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले... पुरा समाचार




















