YouTube Link

सभामुखमा उम्मेदवारी दिने नदिनेबारे निर्णय लिन नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

World Cup 2026
Facebook Link

काठमाडौं: प्रतिनिधिसभामा सभामुखमा उम्मेदवारी दिने नदिनेबारे निर्णय लिन नेपाली कांग्रेस संसदीय दलको बेठक बस्दैछ । कांग्रेसले यसअघि नै सभामुख र उपसभामुख मध्ये एक पदमा मात्रै उम्मेदवारी दिने बताइसकेको छ ।

सहमतीय राजनीतिक प्रणाली अनुसार नेकपाले कांग्रेसलाई उपसभामुख दिए सभामुखमा नेकपाकै उम्मेदवारलाई समर्थन गरिने कांग्रेसले जनाएको छ । संविधान अनुसार नै सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने भन्‍ने भएकोले सत्तापक्ष र प्रतिपक्ष मिलेर सहमतीय राजनीतिमा अघि बढ्ने कांग्रेसले जनाएको छ । नेकपाले उपसभामुखमा कांग्रेसलाई समर्थन नगरे संसदीय दलकी सचेतक पुष्पा भुसाललाई सभामुख उम्मेदवार बनाउने तयारी कांग्रेसको छ ।

यद्यपी कांग्रेसले यसबारे आधिकारिक निर्णय गरेको छैन । कांग्रेसले यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि उम्मेदवार उठाएको थिएन । संसद सचिवालयले सोमबार नै जारी गरेको निर्वाचन कार्यतालिकामा माघ १० गते दिउँसो २ बजे भित्र सभामुख पदको लागि उम्मेदवारी दिइसक्नुपर्ने उल्लेख छ । यसपटक कांग्रेसले लोकतान्त्रिक पद्दति अनुसार उम्मेदवारी दिने बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...