YouTube Link

त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिकाको टोली घोषणा

World Cup 2026
Facebook Link

काठमाडौं: विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा यहि माघ अन्तिम साता हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिकाले टोली घोषणा गरेको छ । शौरभ नेत्रभाल्करको कप्तानीमा युएसए क्रिकेटले सोमबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।

यस्तै, अमेरिकाले नेपाल आउनुअघि भारतको मुम्बईमा तयारी समेत गर्ने भएको छ । नेपाल, अमेरिका र ओमान सम्मिलित सिरिज माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । काठमाडौंको कन्डिसनमा अभ्यस्त हुनका लागि अमेरिकाले मुम्बईका तयारी क्याम्प राख्न लागेको जनाएको छ । अमेरिकी टिम जनवरी २४ मा मुम्बई पुग्नेछ । जहाँ अमेरिकाले मुम्बई क्रिकेट एसोसिएसन एघारसँग ३ अभ्यास खेल समेत खेल्नेछ ।

नेपाली टिम भने अहिले पोखरामा बन्द प्रशिक्षणमा छ । प्रशिक्षणमा २४ खेलाडी छन् । अब त्यसैबाट अन्तिम टोली छनोट गरिनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...