YouTube Link

प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झन्डा मन्त्री अधिकारीलाई, अन्तिम संस्कारका लागि शव गृहनगर पोखरा पठाउने तयारी

Facebook Link

काठमाडौं: बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर अहिले श्रद्धाञ्जटलीका लागि काठमाडौंको टुँडीखेलमा राखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेल पुगेर सबैलाई श्रद्धाञ्जाली अर्पण गरिन। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । नेकपा अध्यक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री अधिकारीलाई पार्टीको झण्डा ओढाए ।

कार्यक्रममा विभिन्न उच्चपदस्त व्यक्ति, प्रतिपक्ष दल नेपाली कांग्रेस र विभिन्न दलका नेताहरु, नेकपाका नेता कार्यकर्ता, सर्वसाधारण लगायतले श्रद्धाञ्जंली अर्पण गरिरहेका छन् । श्रद्धाञ्जनली कार्यक्रम बिहीबार दिउँसो नै गर्ने तय भएपनि शवको पोस्टमार्फटम नसकिएकाले शुक्रबार बिहानका लागि सारिएको हो ।

दुर्घटनामा जलेका कारण शव पहिचान गर्न कठिनन परेको थियो । त्रिवि शिक्षण अस्पतालमा बिहीबार राति सवा १ बजे सातैवटा शवको पहिचान गरिएपछि शुक्रबार बिहान आफन्तलाई बुझाइएको थियो । ११ बजेसम्म श्रद्धाञ्जतलीका लागि राखेपछि मन्त्री अधिकारीको शव अन्तिम संस्कारका लागि गृहनगर पोखरा पठाउने तयारी गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...