YouTube Link

शिवम् सिमेन्टको आइपिओ आजदेखि निष्कासन बन्द

Facebook Link

काठमाडौं: शिवम् सिमेन्टको प्राथमिक शेयरमा माग अनुसार आवेदन परेसँगै आजदेखि बिक्री बन्द हुने भएको छ । कम्पनीले निष्कासन गरेको प्राथिमक शेयरमा अहिलेसम्म मागभन्दा ११.५६ प्रतिशत बढी आवदेन परेको छ ।

कम्पनीका अनुसार अहिलेसम्म सर्वसाधारणतर्फ निष्कासन भएको शेयरका लागि ४८ हजार २०७ आवदेकबाट ४८ लाख ६० हजार २५० कित्ताको लागि आवदेन परेको छ । साथै प्रभावित क्षेत्रबाट ८१४ आवेदकले तीन लाख ८२ हजार २८० कित्ताको लागि आवदेन दिएका छन् ।

सर्वसाधारणतर्फ मागभन्दा १७.९७ प्रतिशत बढी आवदेन परेको छ भने प्रभावित क्षेत्रबाट ६५.९५ प्रतिशतको लागि मात्रै आवदेन परेको छ । सर्वसाधारण र प्रभावितसहित जम्मा निष्कासनका आधारमा भने माग भन्दा ११.५६ प्रतिशत बढि आवदेन परेको हो ।

कम्पनीले प्रभावित क्षेत्रमा नबिकेको शेयर सर्वसाधारणहरुलाई बाँडफाँड गर्ने योजना बनाएको छ । प्रभावित क्षेत्रमा दोस्रो पटक सार्वजनिक निष्काशन गरिएको हुँदा नबिकेको शेयर सर्वसाधारणले पाउने छन् ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...