YouTube Link

एमाले आन्दोलनमा सीमित कार्यकर्ता मात्रै सडकमा, सबै नेता घरमा

Facebook Link

काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको घोषणा गरेको एमालेको आन्दोलनमा सीमित कार्यकर्ताको मात्रै सहभागिता रहेको देखिएको छ ।

 

पार्टी केन्द्रको तर्फबाट नै घोषणा गरिएको आन्दोलनमा पार्टी र जनवर्गीय संगठनका नेताहरूको सहभागिता भने देखिएको छैन । जसले गर्दा थोरै सहभागितामा निषेधित क्षेत्रमा गरिएको आन्दोलनमा धेरै कार्यकर्ता घाइते भइरहेका छन् । शनिबार बिहान पार्टी अध्यक्ष केपी ओली गिरफ्तार परेपछि पार्टी सचिवालयको बैठक बसेर निर्णय गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । साथै, अन्य पार्टीसँगको संवाद र कानुनी लडाइँका लागि पनि एमालेले कार्यविभाजन गरेको थियो ।

 

तर, आन्दोलनमा अध्यक्ष ओली बाहेकका १७ जना पदाधिकारीमध्ये कोहीपनि सहभागी भएका छैनन् । त्यस्तै, महासचिव पोखरेलले जनवर्गीय संगठनहरूको नेतृत्वमा आन्दोलन हुने भनिएकोमा कुनैपनि जनवर्गीय संगठनका नेता कार्यकर्ता पनि सडकमा देखिएका छैनन् । शनिबार काठमाडौंका बानेश्वरदेखि माइतीघरसम्म र चावहिल क्षेत्रमा प्रदर्शन गरेको एमालेको प्रदर्शन आइतबार बबरमहल र माइतिघर क्षेत्रमा मात्रै झण्डै २ सय जनामा खुम्चिएको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...