YouTube Link

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले हिमाल सम्बन्धि फोटो प्रर्दशनीको आयोजना गर्दै

Facebook Link

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले हिमाल सम्बन्धि फोटो प्रर्दशनीको आयोजना गर्ने भएको छ । संस्थाले विगका वर्षहरुमा  देशको धार्मिक, संस्कृतिक र प्राकृतिक मनोरमका तस्वीरहरु आफ्ना संचारमाध्यमबाट प्रकाशित गरी मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुरयाउँदै आएका छ भने ‘एउटा तस्वीरले हजार शब्दको वर्णन गर्न सक्दछ’ भन्ने आम मान्यता रहदै आएकोछ ।

 

देशैभरि क्रियाशील रहेका फोटो पत्रकारहरुको सझा संगठनको रुपमा २७ वर्षदेखि निरन्तर फोटोपत्रकारहरुको हक हितका लागि विभिन्न कार्यहरु गर्दै आइरहेको संस्थाले यस वर्ष पनि १८५औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा हाल विश्वमा जलवायुको असरका कारण हाम्रा हिमालहरु पग्लीदै गइरहेको अवस्थालाई मध्यनजर राख्दै हिमाल वचाउ अभियान लाई सार्थकता दिन र नेपालका हिमाल र हिमाली क्षेत्रका पर्यटन, सास्कृतिक र सामाजिक क्षेत्रमा आन्तरिक तथा वाहिय पर्यटकलाई आर्कषण गर्ने उदेश्यले विश्व फोटाग्राफी  दिवसको अवसरमा यहि भदौं ३ गते ललितपुर स्थित पाटन दरवार परिसरमा र When Mountain Smiles  Photo Exhibition आयोजना गर्न लागेको हो  ।

 

उक्त प्रर्दशनीका लागि  हिमालसँग संम्वन्धित फोटोहरु यहि साउन २९ गते भित्रमा संस्थाको इमेल: [email protected] मा 12×18 साइजको फोटो क्याप्सन र मिति खुलाएर पठाउनुपर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...