नेपाल प्रहरीमा खुल्यो १२८ जनाका लागि जागिर
वि.सं.२०८० कात्तिक १७ शुक्रवार ०८:१०
2.4K
shares
काठमाडौं: नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको हो ।
हेर्नुहोस् विज्ञापन

वि.सं.२०८० कात्तिक १७ शुक्रवार ०८:१०



















