YouTube Link

तपाईंहरूकै कारण यो व्यवस्थामा खतरा आउने त होइन ?

Facebook Link

 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताले नयाँ दललाई आरोप लगाएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले पुराना भनिएका दलका नेताले नयाँ दलका कारण व्यवस्था नै खतरामा परेको भनिएको सुनिएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

 

‘व्यवस्था नै खतरामा पर्‍यो भनेर भनेको सुनियो । तपाईंहरूकै कारण यो व्यवस्थामा खतरा आउने त होइन ?’ बैठकमा बोल्दै सभापति लामिछानेले भने, ‘व्यवस्था बचाउन प्रधानमन्त्रीले नेतृत्व गरेको दल नै सडकमा आउने हो कि ?’

 

यो संसद् ठूला भनिएका तीन दलबाहेक अरूप्रति अनुदार रहेको पनि सभापति लामिछानेले बताएका छन् । संसद्‌मा बोल्दै सभापति लामिछानेले कञ्चनपुरका विद्यार्थी विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको इजरायल सरकारले पुष्टि गरिसकेकोले छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...