YouTube Link

नेकपा सचिवालयले लगायो ७७ जिल्ला र ६ महानगरका इन्चार्ज तथा सह-इन्चार्जको टुङ्गो

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्लाका ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी टुङगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको पार्टी सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरका लागि नेतृत्व टुङ्ग्याएको हो ।

बैठकले केन्द्रीय विभाग, आयोग तथा सल्लाहकार समितिको समेत टुङगो लगाउने भनिएपनि गृहकार्य नपुगेको भन्दै जिल्ल्लाको जिम्मेवारीको विषयमा मात्र निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ४५ जिल्ला पुर्व एमाले र ३८ पुर्व माओवादीलाई पर्ने जिम्मेवारी बाँडफाड गरिएको छ । ६ महानगरमा २ पुर्व माओवादी र ४ पुर्व एमालेको भागमा जिम्मेवारी परेको हो । ८३ ईन्चार्ज र सहईन्चार्ज टुङग्याएको नेकपाले मंगलवार बस्ने बैठकले विभाग आयोग र सल्लाहकार समितिको टुङगो लगाएको थियो ।

बैठक बस्नुअघि पुर्व एमाले र पुर्व माओवादीका नेताहरुले छुट्टाछुट्टै छलफल गरि सवै निर्णय गर्ने गृहकार्य गरेपनि नेताहरु निर्णयमा पुग्न नसक्दा संगठनको प्रकृयाले पुर्णता पाउने काम लम्विएको हो । नेकपाको अर्को बैठक मंगलवार पार्टी मुख्यालय धुम्वाराहीमा बस्ने जानकारी प्रवक्ता श्रेष्ठले दिए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...