YouTube Link

अनन्तलाई हराउन विमर्शलाई अघि सार्दै एमाले

Facebook Link

 

काठमाडौ: नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन (अनन्त)लाई चुनावमा हराउन उनकै सहयात्री पूर्णबहादुर मगर उर्फ विमर्शलाई अगाडि सारिएको छ ।

 

नेकपा एमालेले प्रभावशाली नेता वर्षमानलाई हराउनका लागि विमर्शलाई अगाडि सारेको हो ।

 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनतर्फ एमालेले विमर्शलाई अगाडी सारेपछि रोल्पाको चुनावी माहौल अहिले झन बढी तताईरहेको छ ।

 

नेकपा एमाले रोल्पाले विमर्शलाई अनन्तलाई काउन्टर दिनकै लागि एकल नाम सिफारिस गरिएको चर्चा अहिले राजनीतिक वृत्तमा चल्न थालेको छ ।

 

कुनै समय उनीहरु माओवादी युद्धकालिन अवस्थामा सँगै जनयुद्ध लडेका थिए । अहिले आएर एकअर्काका प्रतिस्पर्धी भएका छन् ।

 

जनयुद्धकालमा नेता विमर्श जनमुक्ति सेनाको बटालियन कमाण्डर हुँदा उनै अनन्त माथिल्लो तहको कमाण्डर भएको पूर्व जनमुक्ति सेनाका सदस्यहरूको भनाइ छ ।

 

नेकपा विभाजनपछि रामबहादुर थापा ‘बादल’को समर्थनमा रहेका उनी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पनि छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...