Rajshow Bivag

आचारसंहितका विषयमा दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

Departmant of helth services

 

काठमाडौ: आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्नुपर्ने भएकोले सोको विषयमा छलफल गर्न निर्वाचन आयोगले विभिन्न १२ दललाई बोलाएको छ ।

 

आयोगले केही दिनभित्रै केही आचारसंहिता लागू गर्ने र सोको लागि राजनीतिक सहमति चाहिने भएकोले आज आयोगले छलफल गर्न लागेको हो ।

 

छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ।

 

प्रधानमन्त्री शेरबहादुर देउवा आयोग जाने वा नजाने जानकारी आइसकेको छैन । आयोगले आचारसंहितामा प्रतिबद्धता लिन दलहरूलाई छलफलका लागि बोलाएको हो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४१

  काठमाडौं: संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई...

उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:४५

  काठमाडौं: रामेछाप उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसले नयाँ वर्ष २०८१...

हेर्नुहोस् आज २०८१ बैशाख ४ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ४ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:४९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

वि.सं.२०८१ वैशाख ३ सोमवार १५:३०

  काठमाडौं: ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता...

हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

वि.सं.२०८१ वैशाख ३ सोमवार १४:३४

  काठमाडौं: ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता...

काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन १२ दिन बाँकी, दुई दिने कार्यतालिका सार्वजनिक

काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन १२ दिन बाँकी, दुई दिने कार्यतालिका सार्वजनिक

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:४२

  काठमाडौं: वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन...