YouTube Link

डेंगी संक्रमण ७६ वटा जिल्लामा फैलियो, हालसम्म २९ जनाको मृत्यु

Facebook Link

 

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगी संक्रमणका कारण देशभर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

 

मन्त्रालयले शनिबारसम्म २९ जनाको डेंगीका कारण मृत्यु भएको पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल देशका ७६ वटा जिल्लामा डेंगीको संक्रमण फैलिएको छ ।

 

हालसम्म देशमा सबैभन्दा धेरै बागमती प्रदेशमा संक्रमित भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा संक्रमित भएका छन् ।

 

बागमतीमा १७ हजार ७३१ जना संक्रमित भएका छन् । यस्तै लुम्बिनीमा २ हजार ८२१ जना संक्रमित हुँदा सुदूरपश्चिममा ७७७ जना संक्रमित भएका छन् ।

 

यस्तै प्रदेश १ मा ५९१, गण्डकीमा ५१५ र मधेस प्रदेशमा ३२३ जनामा संक्रमण भएको पुष्टि भएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा हालसम्म २३० जनामा डेंगीको संक्रमण भएको छ ।

 

नेपालमा पहिलो पटक डेंगी २०६१ मा देखिएको थियो । त्यसयता वर्सेनी नेपालमा डेंगी संक्रमण देखिन थालेको छ । गत साउन यता हालसम्म देशभर २२ हजार ९८८ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...