महानगरले भत्कायो रत्नपार्कमा बनेका अवैध संरचना
वि.सं.२०७९ भदौ १२ आइतवार १३:५०
2.9K
shares
काठमाडौं: काठमाडौै महानगरपालिकाको टोलीले रत्नपार्क वरपर फुटपाथ मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ ।
महानगरले रत्नपार्कको अवैध रुपमा बनेको सब-वेसँगैका संरचना भत्काइदिएको छ ।
पछिल्लो समय काठमाडौं महानगरपालिकाले पार्किङ तथा फुटपाथ मिचेर बनाइएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ ।
वि.सं.२०७९ भदौ १२ आइतवार १३:५०



















