YouTube Link

महाशिवरात्रीको अवसरमा पाशुपात परिसरमा झकिझकाउ

Facebook Link

काठमाडौं: सधैं भीडभाड रहने पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको अवसरमा पाशुपात परिसरमा विभिन्‍न रंगका फूलहरूले सजिसजाउले छुट्टै रौनक थपेको छ ।

नेपालका विभिन्‍न स्थान र भारतबाट आएका साधुसन्त र दर्शनार्थीको भीडभाड बढेको छ । भारतका विभिन्‍न स्थानबाट आएका दर्शनार्थी आएका छन् ।

मन्दिर परिसरको गेटलाई फूलका गुच्छाले सजाइएको छ । साधुसन्तहरूको ओहोरदोहोर गरिरहेका देखिन्छन् । विभिन्‍न स्वरुपमा बागमती नदी आसपासमा बाबाहरूको भीड देख्‍न सकिन्छ ।

पशुपति क्षेत्र विकास कोषले १० लाखको हाराहारीमा दर्शनार्थीले दर्शन गर्ने जनाएको छ ।  कोषले मन्दिर सजावटका लागि करिब १ करोड रुपैयाँ खर्च गरेको छ ।

शिवरात्रिमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी करिब १० देखि १५ हजार सुरक्षाकर्मीलाई परिचालन गरिने कोषले जनाएको छ ।

कोरोना महामारी जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी दर्शनार्थीलाई स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्न लगाइएको छ ।

कोषले दर्शनार्थीको सुरक्षार्थका लागि नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी र राष्‍ट्रिय अनुसन्धान विभागबाट समेत सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...