YouTube Link

एमसीसीबारे अब ‘वार कि पार’ हुनुपर्छ: महामन्त्री थापा

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमसीसीमा कुरा नमिले गठबन्धन भत्कने चेतावनी दिएका छन् ।

 

महामन्त्री थापाले आफूहरुसँग कुरा मिलेर सँगै हिँड्न तयार भएपछि गठबन्धन बनेको स्मरण गर्दै कुरा नमिल्ने र सँगै हिँड्न सक्ने अवस्था नआएको खण्डमा गठबन्धन पनि नरहने बताए ।

 

थापाले एमसीसीबारे अब ‘वार कि पार’ हुनुपर्ने बताउँदै सत्तारुढ गठबन्धनका केही दलले कांग्रेससँग छलछामको व्यवहार गरेको आरोप लगाए ।

 

गठबन्धनको विकल्पको कुरा नगरेको उल्लेख गर्दै अहिलेकै गठबन्धन सरकारले संसदमा एमसीसी लागेर अन्य दलहरुले आफ्नो स्ट्याण्ड देखाउनुपर्ने उल्लेख गरे ।

 

संसद सुचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षीसँग पनि छलफल थालेको बताउँदै फागुन ८ गतेको गठबन्धन बैठकसम्म निष्कर्ष निस्कने जनाए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...