YouTube Link

एमसीसीको विषय झन पेचिलो बन्दै, अब गठबन्धन बच्ला कि टुट्ला ?

World Cup 2026
Facebook Link

 

काठमाडौं: अहिले एमसीसीको विषय झन पेचिलो बन्दै गईरहेको छ । यही विषयलाई लिएर साँझ ५ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

 

त्यो भन्दा अगाडी गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका नेता जीवनराम श्रेष्ठबीच भेटवार्ता सकिएको छ ।

 

एमसीसीलाई नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि संसदमा टेबुल गर्ने बताएका छन् ।

 

प्रधानमन्त्रीको यस्तो अड्डीपछि गठबन्धनमा रहेका तर एमसीसीको विपक्षमा रहेका दलका नेताहरुको सकृयता ह्वात्तै बढेको छ ।

 

यही विषयलाई लिएर बैठक बसेको हो । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष् प्रचण्डले आफूहरुले अन्तिम कसरत भनेको गठबन्धनलाई निरन्तरता दिने रहेको बताएका छन् ।

 

तथापी ठोस कुरा भने बाहिर आएको छैन । बैठकमा उनीहरुबीच के सहमति आयो भन्ने कुरा बाहिर आएको छैन । प्रचण्डले बैठकपछि बोलोको कुराले शंका उत्पन्न गराएको छ ।

 

कतै गठबन्धन नै टुटाउने खेलमा प्रचण्ड लागिरहेका त छैनन् भन्ने  । एमसीसीको विषयलाई लिएर प्रचण्ड सबैभन्दा बढी दौडधुपमा रहेका पनि छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...