YouTube Link

‘काउन्टर अट्याक’को रणनीतिमा एमाले, सभामुखमाथि नै महाअभियोग दर्ता गर्ने तयारी !

Facebook Link

काठमाडौं: सर्बोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअपभयोग लगाएपछि त्यसको ‘काउन्टर अट्याक’मा एमाले उत्रिने भएको छ ।

‘काउन्टर अट्याक’कै रुपमा आज अग्निप्रसाद सापकोटालाई महाअभियोग दर्ता गर्ने एमाले स्रोतले बताएको छ ।

सरकारले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर राजनीतिक अस्थिरता ल्याएको निष्कर्ष निकाल्दै एमालेले सभामुखमाथि महाअभियोग लगाउने तयारी गरेको हो ।

सरकारले प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाएपछि अन्य चार न्यायाधीसमाथि महाअभियोग लगाउने तयारी पनि एमालेले गरेको छ ।

तर हालसम्म  सभामुखलाई मात्र महाअभियोग लगाउने कि चार न्यायाधीशलाई पनि महाअभियोग लगाउने एमालेले खुलाएको छैन ।

त्यसको लागि अहिले बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।

बैठकमा सभासदहरुको हस्ताक्षर संकलन गर्ने एमालेको तयारी छ ।

उता सभामुखले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेको एमालेले सभामुखले २ बजे बोलाएको संसद सचिवालय बैठक अघि नै संसदीय सचिवालयमा उनीबिरुद्ध महाअभियोग लगाउने तयारी गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...