YouTube Link

नारायणहिटीमा माघ १९ देखि सञ्चालन गर्ने भनिएको महायज्ञ तत्कालका लागि स्थगित

World Cup 2026
Facebook Link

काठमाडौं: नारायणहिटी दरबारको पूजाघरभित्र १९ माघदेखि सञ्चालन गर्ने भनिएको महायज्ञ तत्कालका लागि स्थगित भएको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा सञ्चालन विकास समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै महायज्ञ  स्थगित गरिएको जानकारी दिएको छ ।

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोक्न जारी गरेको आदेशानुसार हाललाई स्थगन गरिएको समितिले जनाएको छ ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बोधार्थ गर्दै पत्र पठाएको छ ।

महायज्ञ सञ्चालको लागि गत पुस २ गते नमस्ते परोपकारी अभियान र सतिश्राप मोक्षधामले मन्त्रालयमा पत्र पठाएका थिए ।

मन्त्रालयका सविच महेश्वर न्यौपानेसहितको बैठकले उक्त महायक्ष सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

तर, नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने उक्त महायज्ञको साइत नजुरेको बताउँदै आएको थियो ।

महायज्ञबारे समितिलाई आधिकारिक जानकारी नगराइएको र उक्त समयमा महायज्ञ सञ्चालन गर्न उपयुक्त नभएको समितिको भनाइ थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...