YouTube Link

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

Facebook Link

काठमाडौं: महानगरीय अपराध महाशाखाले पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बागलुङ गल्कोट-६ का २८ वर्षीय सोती मगर र सर्लाही बागमती-१ का समीर कार्की रहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

मगर र कार्कीले कोटेश्वरमा युनिवर्ल्ड इन्टरनेसनल टुर्स एण्ड ट्राभल्स प्रा.लि. (Uniworld International Tours & Travels Pvt. Ltd) सञ्चालन गरी  वर्किङ भिसामा पोर्चुगल जान प्रतिव्यक्ति रु. १४,००,००० । (अक्षरुपी चौध लाख) लाग्छ भनि उता पुगेपछि राम्रो होटल तथा कम्पनीमा काममा लगाइदिन्छु मासिक रु. १,००,०००/- भन्दा बढी कमाइ हुन्छ भनेर झुक्याइ ठगी गरेका हुन् ।

उनीहरूले बुटवलका १९ बस्ने २६ वर्षीय लक्ष्मण थापासमेत ४ जना बाट प्रतिव्यक्ति दश लाखका दरले रु. ४०,००,०००/- (अक्षरुपी चालिस लाख रुपैयाँ) रकम लिई ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई मंगलबार पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको प्रहरीको अपराध महाशाखाले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...