YouTube Link

आफ्नै कीर्तिमान तोडे कामीरिताले, सातामै दुई पटक सफल सगरमाथा आरोहण

Facebook Link

काठमाडौं : कामीरिता शेर्पाले २४औं पटक सगरमाथा आरोहण गरेका छन् । यही जेठ १ गते २३औं पटक सगरमाथाको आरोहण गरेका शेर्पाले एकसाता मै आफ्नै कीर्तिमान तोडर नयाँ कीर्तिमान बनाएका हुन् ।

शेर्पाले आज बिहान ६:३८ बजे सफल आरोहण गरेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । शेर्पाले भारतीय टोलीको नेतृत्व गर्दै सगरमाथा आरोहण गरेका हुन् । शर्पाले जेठ १ गते बिहान ७:५० बजे २३औं पटक सगरमाथाको चचुरोमा पाइला टेकेका थिए । एकसाता नबित्दै फेरि सगरमाथा चुचुरो पुग्न सफल भएका हुन् ।

उनले यो सिजनमा दुई पटक आरोहण गर्ने घोषणा पनि गरेका थिए । आरोहणको व्यवस्थापन सेभेन समिट्स ट्रेक्सले गरेको हो । सोलुखुम्बुको खुम्बु, पासाङल्हामु ५ थामेका ४९ वर्षीय शेर्पाले सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका थिए । उनले सन् १९९८ मा पहिलो पटक गाइडकै रुपमा सगरमाथा आरोहण गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...