YouTube Link

अप्टिकल फाइबर नेटवर्कमा जुट्दै टेलिकम

Facebook Link

काठमाडौं: मध्य पहाडी लोकमार्ग अन्तर्गत धादिङको गल्छीमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमद्वारा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेटवर्कको शिलान्यास गरेका हुन् ।

मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट लगायतका अत्याधुनिक सञ्चार सेवालाई उच्च क्षमता र गुणस्तरयुक्त बनाउन र मुलुकभर भरपर्दो र दीगो सञ्चार सेवा उपलब्ध गराउन थालिएको अभियानको प्रधानमन्त्रीले औपचारिक शुभारम्भ गरेका हुन् ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश नम्बर २ र ३ मा पर्ने विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको छ । यसका लागि टेलिकमले ५ वटा कम्पनीसँग निर्माण सम्झौता गरिसकेको छ ।

उक्त सडक खण्डको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका ३५ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकामा अप्टिकल नेटवर्क विस्तार गरिनेछ । मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पुर्याउने सरकारी नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तिव्र रुपमा अगाडि बढाइएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
नेप्से परिसूचक एकै दिन ९० अंकले ‌ओरालो लाग्यो

नेप्से परिसूचक एकै दिन ९० अंकले ‌ओरालो लाग्यो

वि.सं.२०८१ भदौ १९ बुधवार १७:२४

काठमाडौं: नेप्से एकै दिन ९०.७३ अंकको गिरावट आएको छ ।...

भृकुटीमण्डपमा नाडा अटो शो सुरू, विद्युतीय सवारीको वर्चस्व

भृकुटीमण्डपमा नाडा अटो शो सुरू, विद्युतीय सवारीको वर्चस्व

वि.सं.२०८१ भदौ ११ मंगलवार १३:०४

काठमाडौं: १६औं संस्करणको नाडा अटो शो-२०२४ आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा...

आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो सो हुँदै

आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो सो हुँदै

वि.सं.२०८१ भदौ ११ मंगलवार ०९:४६

काठमाडौं: नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी...

१६औं संस्करणको ‘नाडा अटो शो-२०२४’ भृकुटीमण्डपमा हुँदै

१६औं संस्करणको ‘नाडा अटो शो-२०२४’ भृकुटीमण्डपमा हुँदै

वि.सं.२०८१ भदौ १० सोमवार १८:२५

काठमाडौं: १६औं संस्करणको ‘नाडा अटो शो-२०२४’ भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू...

रेमिट्यान्स कारोबार गर्ने पाँच वटा कम्पनी खारेजीको अन्तिम चरणमा: नेपाल राष्ट्र बैंक

रेमिट्यान्स कारोबार गर्ने पाँच वटा कम्पनी खारेजीको अन्तिम चरणमा: नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ भदौ ९ आइतवार १२:५५

काठमाडौं: रेमिट्यान्स कारोबार गर्ने पाँच वटा कम्पनी खारेजीको अन्तिम चरणमा...

कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता

कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता

वि.सं.२०८१ भदौ ९ आइतवार १२:३८

काठमाडौं: कुमारी बैंक लिमिटेड र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच...