काठमाडौ उपत्यकामा आजदेखि फेरी निषेधाज्ञा यी हुन गर्न नपाईने कार्य
काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागू हुनेछ
वि.सं.२०७८ साउन २८ बिहीवार १३:२५
2.9K
shares
काठमाडौं: काठमाडौं उपत्यकामा आजदेखि भदौ ८ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको छ ।
कोरोना भाइरस संक्रमित हुनेको संख्या दिनानुदिन बढ्न थालेपछि निषेधाज्ञालाई यसअघि भन्दा झन कडा पारेको बताईएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच मंगलबारको संयुक्त बैठकले जारी गरेको आदेश अनुसार राति ८ बजेपछि अत्यावश्यक बाहेकका गाडी चलाउन नपाईनेगरी निषेधाज्ञम थप गरिएको हो ।
सर्वसाधरणको आर्थिक जनजीवनलाई सरल बनाउन निषेधाज्ञालाई केहि खुकुलो गरिएको भएपनि लापरवाही बढेको भन्दै थपिएको अवधिमा थप कडाइ गर्नुपरेको स्थानीय प्रशासनले बताएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागू हुनेछ ।
वि.सं.२०७८ साउन २८ बिहीवार १३:२५




















