Texas College
YouTube Link

भारतको मुम्बईमा भएको आतंककारी आक्रमणका मुख्य योजनाकार मानिने अब्दुल रहमान पक्राउ

Facebook Link

एजेन्सी: पाकिस्तानी आतंककारी नेता हफिज सइदका साला पक्राउ परेका छन् । सन् २००८ मा भारतको मुम्बईमा भएको आतंककारी आक्रमणका मुख्य योजनाकार मानिने तथा प्रतिबन्धित इस्लामिक समूह जमात उद दबाका प्रमुख सइदका साला अब्दुल रहमान मक्कीलाई पक्राउ गरिएको हो ।

प्रतिबन्धित समूह जमात उद दबाको राजनीतिक तथा अन्तर्राष्ट्रिय गुटका प्रमुख समेत रहेका मक्कीले पाकिस्तान सरकारको विरुद्धमा बयानबाजी गरेको अभियोगमा पक्राउ गरिएको पाकिस्तानी अधिकारीले जनाएका छन् । मक्कीलाई अमेरिकाको अर्थमन्त्रालयले कालोसूचीमा राखेको छ भने उनलाई पक्राउ गरी बुझाउनेलाई १ करोड अमेरिकी डलरको इनाम समेत राखिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...