Rajshow Bivag

जनस्वास्थ्य मापदण्ड पालना गर्दै अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन हुने

Departmant of helth services

काठमाडौं:  जनस्वास्थ्य मापदण्ड पालना गर्दै अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन हुने भएको छ । बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको हो ।

 

मन्त्रिपरिषद्ले जनस्वास्थ्य मापदण्ड पालना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई हवाई उडान खोल्ने र यसको व्यवस्थापनको अनुमति दिएसँगै बिहिबारबाट अन्तराष्ट्रिय उडान खुल्ने भएको हो ।

 

उडान खुलेसँगै तालिका पनि तय भएको छ । तालिका अनुसार जुन २४ अर्थात् भोली बिहिबार नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछन् ।

 

२५ जुनमा नेपाल एयरलाइन्सले जापानमा उडान भर्नेछ । सोही दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ ।

 

जुन २६ मा कतार एयरवेज जहाजको दोहाबाट काठमाडौं आउनेछ भने टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने छ ।

 

@akhabarnepal.com

यो पनी पढ्नुहोस् :

असार १७ गतेदेखि आन्तरिक उडान पुनः सञ्चालन हुने

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...