Texas College
YouTube Link

आज विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रमको आयोजना गरी रेडक्रस दिवश मनाइँदै

Facebook Link

काठमाडौं: आज विश्व रेडक्रस दिवस ‘लभ’ अर्थात् ‘माया’ भन्ने अवधारणाका साथ यो वर्षको रेडक्रस दिवश मनाइँदैछ । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्म दिनका अवसरमा हरेक बर्ष आजकै दिन यो दिवश मनाउने गरिएको छ ।

मानव कल्याणमा सल्फेरिनाको युद्धदेखि नै सड्यूनाले देखाएको मानवताको मार्गमा हिड्न भन्दै यो दिवश विशेष मानिन्छ । विश्वका करिव ९ लाख ब्यक्तीहरू र धेरै स्वयंसेवकहरू रेडक्रसको तथ्याङ्कमा उल्लेख गरिएको छ । यो दिवशको अवसरमा देशका ७७ वटै जिल्लामा रहेका रेडक्रसका शाखाहरूले रक्तदान कार्यक्रम गर्नुका साथै विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...