YouTube Link

फेसबुक र इन्स्टाग्रामको म्यासेन्जरमा समस्या

World Cup 2026
Facebook Link

काठमाडौं: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको छ । फेसबुक र इन्स्टाग्रामको च्याटमा समस्या देखिएको हो ।
बिहीबार विहानैदेखि समस्या सुरु भएको संसारभरका प्रयोगकर्ताहरुले गुनासो गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
डाउन डिरेक्टर नामक बेवसाइटले गत २४ घण्टादेखि फेसबुक र इन्स्टाग्रामको म्यासेन्जरमा समस्या रहेको दावी गरेको छ । उसका अनुसार सबैभन्दा धेरै म्यासेन्जर रिसिभिङमा समस्या देखिएको छ ।                                                                      यस्तो गुनासो युरोप र एसियाली मुलुकका प्रयोगकर्ताले बढी गरेको छ । अष्ट्रेलिया, भारत, कोरिया लगायत देशमा पनि समस्या देखिएको छ ।
इन्स्टाग्राममा यसअघि डिसेम्बर चार, सात र आठमा पनि समस्या देखिएको छ ।                                                              समस्याका बारेमा दुबै सामाजिक सञ्जालले कुनै प्रतिक्रिया दिएका छैनन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...