YouTube Link

भारतीय जनता पार्टी ‘भाजपा’का विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल भ्रमणमा

World Cup 2026
Facebook Link

काठमाडौंः भारतको सत्तारुढ दल भारतीय जनता पार्टी ‘भाजपा’का विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल भ्रमणमा आएका छन । नेकपा महासचिव विष्णु पौडेलको निमन्त्रणामा ‘भाजपा’का विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल भ्रमणमा आएका हुन् ।

भाजपाका विदेश विभागका प्रमुख विजय चौथाइवाले आज नै प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाल भारत सम्वन्ध, नक्सा जारी पछि देखिएको विवाद, कोरोना संक्रमण नियन्त्रणका प्रयास लगायतमा केन्द्रित भएको छलफल भएको बताइएको छ ।

नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको सम्बन्धलाई के कसरी थप सुमधुर बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर भेटमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिएका छन् ।

भारतीय विदेश सचिब , सेना प्रमुख र गुप्तचर प्रमुखको नेपाल भ्रमणपछि विदेश विभाग प्रमुख चौथाइवा काठमाडौं आएका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...