YouTube Link

एथ्लेटिकोसँग हा¥यो बार्सिलोना चलेन मेस्सीको जादु

World Cup 2026
Facebook Link

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई उपाधि होडमा ठुलो झट्का लागेको छ । लिगको आठौं खेलमा एथ्लेटिको मड्रिडसँग पराजित भएको छ ।
नेपाली समयअनुसार आइतवार बिहान भएको खेलमा एथ्लेटिकोले आफ्नो घरेलु मैदानमा पहुना टोली बार्सिलोनालाई १–० ले स्तब्ध बनायो । बार्सिलोनले आफ्नै गल्तीले पहिलो हाफमा खाएको १ गोल निकै महँगो पर्न गयो ।
अवे मैदानमा बार्सिलोनाले महत्वपूर्ण तीन अंक गुमायो । पहिलो रोजाईका खेलाडी लिएर मैदानमा उत्रिय पनि एथ्लेटिकोको मजबुत रक्षापंक्तिसामु बार्सिलोनाका फरवार्डको कुनै सिप चलेन । कप्तान लियोन मेस्सीले आज पनि लगतार आफ्नो जादु देखाउन सकेन्न ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...