Texas College
YouTube Link

आजदेखि तीनदिनसम्म मौसममा बदली हुने, चट्यांङ र तराईमा हुरी बतासको सम्भावना

Facebook Link

काठमाडौं: जल तथा मौसम पूर्वानूमान महाशाखाले तीन दिनसम्म मौसम बदली हुने पूर्वानूमान गरेको छ । आजदेखि शुक्रबारसम्म देशका पूर्वी तथा पहाडी जिल्लामा चट्याङ, मेघ गर्जनसहित असिनापानीको सम्भावना रहेको जनाएको छ । तराईका जिल्लामा हावाहुरी सहित वर्षा हुने पूर्वानूमान गरेको छ ।

आज दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित हल्कादेखि मध्ययम वर्षा र असिना पानीको सम्भावना रहेको जनाएको छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको जनाएको छ ।

आजराति देशैभरी सामान्य बदली रही देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित हल्कादेखि मध्ययम वर्षा र असिना पानीको सम्भावना रहेको जनाएको छ । साथै देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । महाशाखाले भोलि र पर्सी देशैभरी आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...